नियम ७२
सरकारी कार्यालयले धरौटी राखे
कुनै सरकारी कार्यालयले कुनै निकायमा धरौटी राख्नु पर्ने भएमा आफूले राखेको धरौटीको विवरण अनुसूची-१० बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।